![](https://chankheli.kblu.org.np/wp-content/uploads/2021/06/Bidhya-Bhandari-New1621597678.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नयाँ अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्यकर्मी एंव स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।
![](https://chankheli.kblu.org.np/wp-content/uploads/2021/05/jalpapost-ad-250250.gif)
पछिल्लो समय देशका विभिन्न भागहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट र हातपातका घटना भएका छन्।
नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको घटनाले राष्ट्रिय चर्चा पाएको थियो।