धनुषामा एक कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर  २ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र सोही ठाउँका १९ वर्षीय निपुल यादव रहेका छन् । यदुकुहा हुँदै भारतको महिनाथपुर जाने क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरी चौकी तिनकौरियाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको सई शारदाशंकर साहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर