काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।

© 2024, All right reserved to जाल्पा पाेष्ट
Made with ❤️ By HSL